२९ कार्तिक २०७६, शुक्रबार
बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
बाजुरा । जिल्लाको बडिमालिका-५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन्...