भारतले मिचेको कालापानी क्षेत्रको भूमि फिर्ता ल्याएरै छाड्छौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतबार...