राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ फिर्ता भएकी छन्। उनलाई हानेबा विमानस्थलमा जापानी...