गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी
दार्चुला । मालिकार्जुन गाउँपालिका–१ की ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा जान्थिन् । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर...