२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धबाबालाई थप तीन दिन हिरासत राख्न अनुमति

अ+ अ-

काठमाडौं । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका (सिद्धबाबा)कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । १० दिनको म्याद मागेकोमा अदालतले ३ दिनमात्र दिएको डिएसपी विनोद शर्माले बताए ।

गिरीलाई यसअघि ४ दिन र ७ दिनको अनुमति लिइएको थियो । यससँगै अब तीन दिनभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने छ ।

गिरी भने अदालतले दिएको अनुमति अवधिभर अस्पतालमै बसेका छन् । उनलाई विराटनगर अस्पतालमा राखिएको छ । डाक्टरले मुटुमा समस्या रहेको भन्दै उनलाई आइसियुमा राखेको छ ।

एक अनुयायी महिलाले गत मंसिर ४ गते बलात्कार गरेको भन्दै महिला सुनसरी प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि गिरी अस्पताल भर्ना भएका थिए । सघन उपचार कक्षबाटै मंसिर १६ गते उनलाई पक्राउ गरेको थियो ।