महराबाट गम्भीर गल्ती भएको नेकपाको निष्कर्ष, राजीनामा दिन निर्देशन
काठमाडौं । महिला कर्मचारीमाथि जवरजस्तीकरणी गरेको आरोपपछि सभामुख कृष्णबहादुर महराबाट गम्भीर गल्ती भएको नेकपाले निष्कर्ष निकालेको छ । जवरजस्तीकरणी गरेको आरोप लागेका महरासँगको कुराकानी पछि नेकपाले महराबाट गल्ति भएको निष्कर्ष...