प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाको स्कारपियो गाडी कालिञ्चोक गाउँपालिका–८ सोतीमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परी प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीसहित कानूनी सल्लाहकार...