ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको देउवाको आरोप
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमत गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् । शनिबार कास्की –२ को चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले...