२९ कार्तिक २०७६, शुक्रबार
गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
डोल्पा । डोल्पाबाट एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका ८ की २१ बर्षीया छिरीङपूटी गूरुङको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । फोक्सुण्डो तालको छेउबाटै...