न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह
दाङ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व रहेको बताएका छन् । अफिसर्स क्लबले आज बिहान गरेको बिदाई...