गणतान्त्रिक शक्ति मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्छ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित...