रौतहटमा हतियारसहित विप्लव समूहका ४ कार्यकर्ता पक्राउ
रौतहट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ जना कार्यकर्ता पक्राउ परेका छन् । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै उनीहरुलाई बुधबार साँझ हतियारसहित पक्राउ गरेको...