विकास निर्माण गर्न केही कुराले छेक्दैन : पूर्वप्रधानमन्त्री खनाल
इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन् । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६/०७७ को वार्षिक बजेट, नीति तथा...