जाजरकोटे सिडिओका १२ महिनाका १२ काम-विपद् व्यवस्थापनदेखि शून्य बेरुजुसम्म
काठमाडौँ । जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, सुशासन कायम गर्ने लगायतका कार्यहरूको लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयहरूले आफूले गरेका कार्यहरूको सम्बन्धमा न त...