बाढी पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढी, पहिरो पीडितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार...