यसरी डुबानमा पर्यो कलंकी क्षेत्र (तस्बिरसहित)
काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण काठमाडौंको कलंकी डुबाउ भएको छ । बल्खु खोलामा बाढी आएपछि कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी, कलंकीको खशि बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय,...