दुरसंचार प्राधिकरणको अध्यक्ष पदका उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता मिति सार्वजनिक
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त्त अध्यक्ष पदका लागि उम्मेदवारहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वाताको मिति सार्वजनिक गरिएको छ । १६ गतेदेखि बेलुका ०५ः०५ बजेदेखि शुरु हुने प्रस्तुती र अन्तर्वार्ता...