खेलकूद क्षेत्रलाई परिणाम मुखी बनाउँछौं : मन्त्री मगर
कञ्चनपुर खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको बताएकी छन् । कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समापन समारोहमा आज उनले अन्तर्राष्ट्रिय जगत्मा...