राष्ट्र बैङ्कको प्रवक्तामा निरौला नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागमा कार्यरत निरौलालाई प्रवक्तामा नियुक्त गरिएको हो । नियमन विभागका प्रमुख...