तीनवटा विधेयक फिर्ता लिन कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनवटा विधेयक फिर्ता लिन माग गरेको छ । कांग्रेसले मिडिया काउन्सिलसम्बन्धि विधेयक, मानव अधिकारसम्बन्धि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग...