नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद
नेपालगञ्ज । नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी (ग्रिन बेल्ट) को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच...