नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न
काठमाडौं । नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति...