सेती नदीमाथिको पुल निर्माण अलपत्र, स्थानीयलाई सास्ती
काठमाडौँ। तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ । गण्डकी प्रदेशकै महत्त्वपूर्ण पूर्वाधार मानिएको यो...