२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका दुई नेताले गरे बाबुरामको साथ छाड्ने घोषणा

अ+ अ-

काठमाडौँ । वैकल्पिक राजनीतिको नाममा डा. बाबुराम भट्टराईलाई १२ वर्षदेखि साथ दिँदै आएका कोशी प्रदेशका नेता भरत दाहाल र तेजलाल कर्णसहितले भट्टराईको साथ छाड्ने घोषणा गरेका छन् ।

‘वैकल्पिक शक्ति’ को रूपमा स्थापना भएको नयाँ शक्ति पार्टी जनता समाजवादी हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सम्म पुगेपछि उनीहरूले पार्टी छाडेका छन् ।

दाहाल नयाँ शक्ति पार्टी हुँदा केन्द्रीय सचिव र कर्ण केन्द्रीय सदस्य थिए । केन्द्रीय नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै दाहाल कर्णले पार्टी छाडेका हुन् ।

दाहालले पार्टीको उपलब्धि शून्य रहेकाले छाडेको बताए । केन्द्रीय सदस्य कर्णले भट्टराईले फेरि माओवादी विचारधाराकै नेताहरूसँग मिलेर ‘माओवादको नयाँ खोल’ ओढेको गुनासो गरेका छन् ।