समायोजन महाशाखाका सात तस्बिर : जो आफै बोल्छन्
काठमाडौँ । पछिल्लो समय फलामे चिउरा बनेको कर्मचारी समायोजनको सकस अझै सकिएको छैन । समायोजन प्रक्रिया टुंग्याएको ‘उधारो घोषणा’ पनि स्वास्थ्य कर्मचारीको सूची सार्वजनिक गरेसँगै ‘फच्र्यौट’ भयो तर समायोजित कर्मचारीका...