सैनिक प्रवक्ताको जिम्मेवारी पाण्डेलाई
काठमाडौँ । जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी विज्ञानदेव पाण्डेले सम्हालेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बिच बिहीबार सहायक रथी यामप्रसाद...