निगमको वाइडवडी उडान रद्द घटनामा संलग्न ६ कर्मचारीलाई कारबाही सिफारिस
काठमाडौँ। नेपाल वायु सेवा निगमको उडान रद्द भएको विषयमा गठित छानबिन समितिले घटनाका दोषी ६ जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिले उडान रद्द हुँदा ड्युटीमा रहेका नेपाल...