सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सगरमाथा ब्रान्डको ओपीसी सिमेन्ट उत्पादक घोराही सिमेन्ट उद्योग दाङलाई ७ लाख जरिवाना गराएको छ । दाङ घोराहीस्थित उद्योगका सञ्चालक, निर्देशक र व्यवस्थापकबाट कालोबजारी ऐनअन्तर्गत...