राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग भियतनाम, नाइजेरिया, द नेदरल्याण्डस् र स्लोभाकियाका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा...