विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्ड र पाकिस्तानको प्रतिस्पर्धा हुँदै
काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन...