२४ फाल्गुन २०७५, शुक्रबार
सरकारको बाटो छेक्ने असफल हुनेछन् : उपप्रधानमन्त्री पोखरेल
भद्रपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताएका छन् । झापाको विर्तामोडमा आज अपराह्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको...