२४ फाल्गुन २०७५, शुक्रबार
सिके राउत मूलधारको राजनीतिमा आउने घोषणा गर्दै
काठमाडौँ । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत प्रधानमन्त्री केपी ओलीसहित उपस्थित कार्यक्रमबाट मूलधारको राजनीतिमा आउने घोषणा गर्दै छन् । राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका...