‘हरित जलवायु कोष’द्वारा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई मान्यता
काठमाडौं । ‘हरित जलवायु कोष’ले नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई कोषमा ‘प्रत्यक्ष पहुँच एकाइ’ संस्थाका रुपमा मान्यता प्रदान गरेको छ । गत साता सम्पन्न कोषको २२औँ बोर्ड बैठकले केन्द्रलाई नेपालका...