कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन : मुख्यमन्त्री पौडेल
बेत्रावती । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता जनाएका छन् । नुवाकोट भ्रमणको...