नख्खु बमकाण्डमा विप्लवका पूर्व अङ्गरक्षक पक्राउ
काठमाडौँ । नख्खु बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नेपाल कम्युनिस्ट पार्टीका...