एयरपोर्ट निरीक्षणका लागि उडेका मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । एयरपोर्ट निरीक्षणका लागि उनी...