सरकार समाजवादको आधार निर्माण गर्दैछ : गृहमन्त्री थापा
बनियानी । गृहमन्त्री रामबहादुर थापाले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान् शहीदको...