जेन जेड प्रतिनिधिको आह्वान-‘फागुन २१ को चुनावमा भाग लिऔँ’
काठमाडौँ । जेन जेड आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा प्रधानमन्त्री सुशीला कार्की...