४ अर्ब १६ करोड, ३३ लाख, ३१ हजार बिगो दाबीसहित ८ जना हुन्डी कारोबारी विरुद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले ४ अर्ब १६ करोड बिगो दाबी गर्दै ८ जना हुन्डी कारोबारी विरुद्ध मुद्दा दायर गरेको छ । ह्वाट्स एप एप्लिकेशनको माध्यमबाट हुन्डी कारोबार गरेको पुष्टि...