एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई सार्वजनिक गरिँदै
काठमाडौं । एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । आरोपीहरुलाई पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, सप्तरीले आज सार्वजनिक गर्न लागेको हो । आज दिउँसो...