हावाहुरी प्रभावितको सहयोगमा सत्तारुढ विद्यार्थी संगठन, सोलार बत्ती पुर्याउने पहल
काठमाडौं । सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को टोली आँधी प्रभावित बारा र पर्साका गाउँहरुमा अस्थायी बासस्थान निर्माणमा सक्रिय भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित...