२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारको मतगणना अन्तिमचरणमा, अध्यक्षमा प्रगतिशील समूहको अग्रता

अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनको मत गणना अन्तिमचरणमा पुगेको छ । अगामी नेतृत्वको लागि भइरहेको मतगणनामा प्रगतिशील समूहबाट अध्यक्षका प्रत्याशि चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् ।

लोकतान्त्रिक समूहका प्रत्याशि सुनील पोखरेल मंगलबारको गणना सकिदा श्रेष्ठभन्दा ७८ मतले अगाडी थिए । बुधबार काठमाडौंको गणना सुरु हुँदा पोखरेल श्रेष्ठभन्दा ७० मतले पछाडि परेका छन् ।

त्यस्तै, महासचिव पदमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलको अग्रता छ । उनको दुई हजार ४५४ मत रहेको छ । प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गरेका छन् । महासचिव पदकै स्वतन्त्र उम्मेदवार डाक्टर रामहरि त्रिपाठीको ८९ मत छ ।

मत गणना बिहिबार बेलुकी सम्म सकिने बताइएको छ । काठमाडौं जिल्ला अदालत र बार एशोसिएशन परिसर गरी दुई स्थलको छवटा मतपेटिकाको दुई हजार ५८५ मत गणना गर्न बाँकी छ ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि चैत १६ गते मतदान भएको थियो । ११ पदाधिकारीसहित २५ सदस्यीय समितिको लागि ६३ जनाले उम्मेदवारी दिएको थियो ।