स्वास्थ्य मन्त्री गौतमको दाबी : ‘सरकारले जेन जेड आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छ’
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन जेड आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् ।बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । मन्त्री गौतमले जेन जेड...