चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने...