प्रि–मनसुन सुरु : तीन महिनासम्म पहाडी क्षेत्र प्रभावित
काठमाडौं । प्रि–मनसुन सुरु भएको छ । प्रि–मनसुन शुरुसँगै पहाडी क्षेत्रको मौसम तीन महिनासम्म प्रभावित हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराहृन...