सामाजिक सुरक्षा योजनाबाट मजदुरमा खुशीयाली
गलेश्वर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरले खुशीयाली मनाएका छन् । निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरलाई लक्षित गरेर ल्याइएको उक्त योजनाको यहाँ मजदुरले दीप...