निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अस्वस्थ खाना र जीवनशैलीका कारण क्यान्सर, मुटुरोगजस्ता नसर्नेखालका रोगहरुको सङ्क्रमण निकै बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल–पाकिस्तान मैत्री तथा...