सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदमुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन् । उनलाई आन्तरिक विवादका कारण पदमुक्त गरिएको जनाइएको छ। तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई...