मालपोत कार्यालयका तीन कर्मचारी ५० हजार घुससहित पक्राउ
काठमाडौं । मालपोत कार्यालय कास्कीमा कार्यरत तीन कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस माग गरेको अवस्थामा तीनै जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मालपोत कार्यालयकास्कीमा कार्यरत...