अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल डुबे तातोपानीमा !
काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तातोपानीमा नुहाउन म्याग्दी पुगेका छन् । चिकित्सकको सल्लाहमा जीवन संगिनी सीता दाहालको उपचारको क्रममा अध्यक्ष दाहाल परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेको प्रचण्डको...